अक्सिजनको कमीका कारण धनगढीका डिजे ‘म्याक्स’ रानाको ज्यान गयो !

रानाको पिसिर रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो ।

धनगढीका`डिजे´म्याक्स रानाको निधन

धनगढी: धनगढी उप-महानगरपालिका वार्ड नं ३ चटकपुर बस्ने `डिजे´ म्याक्स राम महेश रानाको अक्सिजन कमिका कारण ज्यान गुमाउन परेको हो ।

उनी बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्न थिए । स्वास्थ्यमा श्वासप्रश्वासमा समस्या देखिएको थियो र अक्सिजनको पनि कमी देखिएको ले चेकजाँच गराउँदा निमोनिया देखियो पि सीर रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो ।

काठमाडौँ लग्नको लागि तयारी भएता पनि काठमाडौँको अस्पतालमा सैया(बेड) नभएर र सेती प्रादेशिक अस्पतालमै अक्सिजन द्वारा सेती प्रादेशिक अस्पतालमै उपचार हुँदै भइरेको थियो ।शुक्रवार उपचारकै क्रममा उनको मृत्युको हो ।

उनी गीतसङ्गीतमा विशेष रुचि राख्ने मोडेल आधुनिक भजनकिर्तनका अगुवा समेत रहनु भएको थियो। डिजे म्याक्सले प्रख्यात धनगढीकै एक कुशल साउन्ड व्यवसायी पनि थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार