काँग्रेस नेतृ आरजु देउवाद्वारा धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग

मेयर कल्याणकारी कोषमा १० लाख जम्मा

काँग्रेस नेतृ आरजु देउवाद्वारा धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग

मेयर कल्याणकारी कोषमा १० लाख जम्मा

काँग्रेस नेतृ आरजु देउवा

धनगढी: धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न काँग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छिन् ।

धनगढी उप-महानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन् । उप-महानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले रकम जम्मा गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार