मानिस हराएको सूचना, फेला पार्न सेयर गरेर सहयोग गर्नुहोस् !

मानिस हराएको सूचना

धनगढीः अमरबस्ती पुनरवास नगरपालिका ११ कञ्चनपुर निवासी २९ वर्षीय जय बहादुर थापा नाम गरेका ५.५ फिट हाइट भएका मानिस  २०७८ साल ०२ महिना २२ गतेदेखि हराइरहेका छन् ।

उनी घरबाट कसैलाई थाहा नदिइ निस्किएको परिवार श्रोतले बताएको छ । हराएको दिनदेखी उनको खोजिकार्य तिव्र रुपमा गरिएको भएतापनी फेला नपरेको उनका भाइ मोहन बिष्टले बताएका छन । खोजिकार्यका लागि प्रहरिमा समेत खबर गरेको बताउँदै बिष्टले कसैले देखेमा वा भेटेमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।

यदि यो पोष्टमा राखिएको तस्बिरमा मिल्ने जय बहादुर थापा तपाई फेसबुक, टुवीटर प्रयोगकर्ताले देख्नुभएमा उनका भाइ मोहन सिंह बिस्टको सम्पर्क नम्बर ९८०९४८७८२७ र उनका काका मान बहादुर थापाको सम्पर्क नम्बर ९८४८५८०३०२ मा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गर्नुहुन उहाँका काका र भाईले विनम्र अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार