श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

जेल चलान

काठमाण्डाै: दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार