सर्वोच्चको अन्तरिम आदेशपछि यी हुन् जोगिएका चार मन्त्रीहरु !

ओली नेतृत्वको सरकार

सर्वोच्च अदालत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी २० जना मन्त्रीहरु पदमुक्त बनेका छन्।

तर ४ जनाको मन्त्री पद भने जोगिएको छ। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशअनुसार विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार