यी देशमा खुल्यो हवाई उडान !

अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय

हवाई भाडा
प्रतिकारात्मक तस्बिर

काठमाडौं: सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। ९ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो।

टर्की, यूएई, कुवेत, ओमान, साउदी अरेबिया, मलेसिया, कोरिया, जापान र चीनसँगको हवाई उडानलाई खोल्ने निर्णय गरेको हो।

यी देशहरु नेपालका प्रमुख श्रम गन्तव्य मुलुक हुन्। श्रम स्वीकृति लिएर बसेका धेरै नेपालीहरु हवाई उडान बन्द हुँदा रोकिएपछि सरकारले खोल्ने निर्णय गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार