भारतबाट उद्धार गरी ल्याइएका सुदूरका २ महिलालाई लगाइयो आफन्तको जिम्मा

महिलालाई बिहीवार आफन्तको जिम्मा

महिलालाई बिहीवार आफन्तको जिम्मा

कञ्चनपुर: भारतको देहरादुनबाट उद्धार गरी ल्याइएका दुई महिलालाई आफन्तको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाकी १९ वर्षीया र कञ्चनपुरकी ३५ वर्षीया महिलालाई बिहीवार आफन्तको जिम्मा लगाइएको हो।

भारतको राजकीय नारी निकेतन देहरादुन र शान्ति पुनर्स्थापन गृहको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनीहरुका आफन्तलाई बोलाइ जिम्मा लगाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार