पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु !

बर्दियामा फेरि एकजनाको मृत्यु

बाघको आक्रमणबाट मृत्यु
प्रतिकारात्मक तस्बिर

बर्दिया : पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ।

शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले  खोजी गरेको थियो। हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आज बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार