नेकपा एमाले ओलीनिकट युवा सङ्घ नेपालद्धारा धनगढीमा विरोध प्रदर्शन !

‘प्रेम आले मुर्दावाद’ भन्दै धनगढीमा युवा संघद्धारा विरोध प्रदर्शन

नेकपा एमाले ओलीनिकट युवा सङ्घ नेपालद्धारा धनगढीमा विरोध प्रदर्शन !

धनगढी: नेकपा एमालेको ओलीनिकट युवा सङ्घ नेपालले धनगढीमा विरोध प्रदर्शन गरेको छ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हित विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुहरुको विरोधमा युवा सङ्घ उत्रिएको हो।

प्रदर्शनकारीहरुले माधव नेपाललाई सघाएर देउवालाई विश्वासको मत दिने डोटीबाट निर्वाचित सांसद प्रेम आले मगर र कैलालीबाट समानुपातिक सांसद रहेकी लक्ष्मी चौधरीविरुद्ध नाराबाजी गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार