कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार, साउन ३१ देखि शुरू हुने परीक्षा भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा समय भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार