यो जुस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ !

आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ, तर नडाराउनुहोला यसको उपचार...

घ्यू कुमारी
घ्यू कुमारी

आँखा शरीरको महत्वपूर्ण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनशैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।

मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । तर पनि तपाई नडाराउनुहोला । यसको उपचारका लागि घ्यू कुमारी र महको जुसको सहायताले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ ।

तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्रयोगले त्यसको अन्त्य हुन सक्छ ।

  • आवश्यक सामाग्री

२ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस
२ सानो चम्पा मह
२ चम्चा कागतीको रस
२ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी

  • विधि

सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने ।

तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् । तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार