धनगढी लेडि जेसिजले गर्‍यो २०७८ को क्यालेण्डर विमोचन

नयाँ वर्ष २०७८ सालको क्यालेन्डर विमोचन

धनगढी लेडि जेसिजद्वारा नयाँ साल २०७८ को क्यालेण्डर विमोचन

धनगढी: धनगढी लेडि जेसिजले नयाँ वर्ष २०७८ सालको क्यालेन्डर विमोचन गरेको छ ।

आइतबार लेडि जेसिजलेले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरी र धनगढी लेडि जेसिजका अध्यक्ष निर्मला श्रेष्ठले संयुक्त रूपमा क्यालेण्डरको विमोचन गरेका हुन् ।

क्यालेण्डर विमोचन कार्यक्रममा धनगढी लेडि जेसिजका पदाधिकारी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार