भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

धनगढीः भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो।

भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको परिवार स्रोत जनाएको छ। स्रोतका अनुसार फ्रिजबाट सामान निकाल्ने क्रममा करेन्ट लागेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार