फेरी थपियो कैलालीमा जारी निषेधाज्ञा, के गर्न पाइने के नपाइने यस्तो छ आदेश ?

साउन ३२ गतेसम्मलाई निरन्तरता

लकडाउन

कैलाली: कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ।

निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी आदेशमा उल्लेख छ। साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा भनिएको छ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार