कर्णाली नदीमा एक महिलाको शव फेला, पहिचान खुल्न बाँकी !

मृतकको सनाखत भने भएको छैन

नदी किनारमा एक महिलाको शव फेला
फाइल तस्बिर

धनगढीः कर्णाली नदीमा एक महिलाको शव फेला परको छ । मृतकको सनाखत भने भएको छैन ।

चिसापानी बजार देखि ५ किलोमिटर दक्षिणतर्फ कर्णाली नदीको किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो ।

शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार