धनगढीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला !

एक युवती मृत फेला

धनगढीमा एक युवती मृत फेला
तस्बिरः सामाजिक सञ्जाल

धनगढी : धनगढीमा एक युवती मृत फेला परेकी छन्। सामाजिक कार्यमा सक्रिय धनगढी उप-महानगरपालिकास्थित बोराडाडीकी २० वर्षीया रुपा शर्मा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै कोठामा मृत फेला परेकी हुन्। झुन्डिएको अवस्थामा मृत फेला परेको बताउदै प्रहरी नायब उपरीक्षक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए।

शब पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार