डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार, उपचार हुँदै !

डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार

डडेल्धुरा : डडेल्धुराका एक व्यापारीमाथि चक्कु प्रहार भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार भएको हो। गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समूहले चक्कु प्रहार गरेको पीडितले बताएका छ्न्।
घाईते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ। उनको कान, दायाँ हातको पाखुरामा घाउ छ भने पसलमा समेत तोडफोट गरीएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार