सर्पको टोकाइबाट डोटीमा बालकको मृत्यु

एक बालकको मृत्यु

सर्पको टोकाइ

डोटीः डोटीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।  आइतबार जिल्लाको पुर्वीचौकी गाउँपालिका ६ गांजरी बस्ने दिनेश भण्डारीका छोरा ५ वर्षीय हेमराज भण्डारीलाई घर आगनमा खेल्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो।

सर्पले दाहीने खुट्टाको बुढी औंलामा टोकी घाईते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार