भारतमा साथीले अम्बामा नुन हालिदिएकै भरमा छुरी प्रहार गरी हत्या !

अम्बा

साथीसाथीबीच कतिसम्म घनिष्ठ सम्बन्ध हुन्छ भने एकले अर्काका ठूलाठूला गल्ती पनि माफी गर्छन् ।

तर, यही कुरा सबैमा लागु हुन्छ भन्ने चाहिँ हुँदैन ।

किनकि एउटा अम्बामा नुन हालिदिएकै भरमा भारतमा एक युवाले आफ्नै साथीको हत्या गरेका छन् । प्रहरीले ती युवालाई गिरफ्तार गरेको छ ।

यो घटना हो, ग्रेटर नोएडाको । २८ जनवरीमा त्यहाँको एक गाउँमा एक युवाले आफ्ना साथीलाई अम्बामा नुन दलेकै भनेर छुरीले प्रहार गरेका हुन् । उनीहरु १५ वर्षदेखिका साथी थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार