२ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरमा २ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरमा २ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले २ लाख बढीको अवैध सामान बरामद गरेको छ। सोमबार ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका ४, ६ र दोधारा चादनी ७ बाट भन्सार छलेर ल्याएका सामानहरु बरामद गरेको जनाएको हो।

दुई लाख सात हजार एक सय दश मूल्य बराबरका कपडा तथा बिडी बरामद गरिएको प्रहरीले जनाएको छ।  बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको  जल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपाने बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार