सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

सडक अवरुद्ध
फाइल तस्बिर

धनगढी: पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् ।

डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार