बैतडीका एक युवकको मलेसियामा मृत्यु

मृत्यु
प्रतिकारात्मक तस्बिर
बैतडी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । वैदेशिक रोजगारीको सिल्सीलामा रहेका उनको बुधवार मृत्यु भएको हो ।
सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेका विष्टको ड्युटीमै रहेका बेला मृत्यु भएको बताइएको छ । उनको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ ।  मृत्युको कारण भने खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार