अखिल क्रान्तिकारी डडेल्धुराको सचिवमा बिपिन महर

अखिल क्रान्तिकारी डडेल्धुराको सचिवमा बिपिन महर

धनगढी : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति डडेल्धुराको सचिवमा बिपिन महर चयन भएका छन्।

डडेल्धुरामा सम्पन्न १० औँ जिल्ला सम्मेलनले महरलाई सचिवको जिम्मेवारी दिएको हो । महर २०६६ सालदेखि विद्यार्थी राजिनितिमा सक्रिय हुँदै आएका थिए ।

३५ सदस्यीय कमिटीको अध्यक्षमा चन्द्र सिंह ऐर, उपाध्यक्षमा चेतराज ओझा, तारा भट्ट र राम सिंह गुर्धामी, सह सचिवमा कल्यान बिक र करन धिक्त र कोषाध्यक्षको जिम्मेवारी सरस्वती पाललाई दिइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार