कैलालीमा एक महिला मृत अवस्थामा फेला

मृत्यु

कैलाली: कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको गौरीगंगा नगरपालिक–७ ईन्द्रपुर बस्ने ४० वर्षीया रन्जिता रोक्का मगर मृत फेला परेकी हुन्।

मगर आफ्नै घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार