SKIP THIS

धनगढी उप-महानगरपालिका

प्रहरीको गाडीबाटै भागेका जवर्जस्ती करणीका आरोपी पक्राउ

कारागार चलान

काठमाडौं : प्रहरीको गाडीबाटै भागेका जवर्जस्ती करणीका आरोपी विनोद भन्ने निर्मल परिवार पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका कास्की पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २४ वर्षीय परियार वीर अस्पताल लैजाने क्रममा गत २९ साउनमा न्यूरोडबाट भागेका थिए।

उनलाई बिहीबार कास्की पोखरा महानगरपालिका-३० गगनगौंडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका परियारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार