कोरोना संक्रमित महिलाको होलिकोप्टरमार्फत उद्धार

धनगढीबाट कोरोना संक्रमित महिलाको होलिकोप्टरमार्फत उद्धार

धनगढी: धनगढीबाट एक कोरोना संक्रमित महिलालाई होलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

मंगलबार कैलाली जिल्ला अदालतमा कार्यरत कोभिडबाट प्रभावित बझाङकी ३५ वर्षिय महिलाको उद्दार गरिएको हो।

२२ गतेदेखि सेती अस्पतालमा भर्ना भएकी उनको अवस्था जटिल भएपछि काठमाडौं पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।  कोभिड–१९ जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषबाट महिलाको श्री एयरलाईन्सबाट उद्दार गरिएको उनले बताइन्।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार