अचानक धनगढीमा हावाहुरी, सचेत रहन आग्रह !

अचानक धनगढीमा हावाहुरी सचेत रहन आग्रह
धनगढी : लामो समय सामान्य रहेको धनगढीको मौसम आज अचानक परिवर्तन भएको छ ।
बिहान देखी २-३ बजेको समय सम्म शान्त रहेको मौसम अहिले ४ बजे देखी अचानक हावाहुरी चलिरहेको छ ।
मौसम पूर्व अनुमान महाशाखाले आज बिहान जारी गरेको  मौसम बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशमा हावाहुरी चल्ने तथा वर्षाको सम्भावना रहेको जनाएको थियो ।
यसैबिच हावाहुरी चलिरहेको समयमा, चोटपटक लाग्ने, चट्याङ समेत पर्न सक्ने भएकोले सुरक्षित भएर घरभित्रै बस्न मौसम पूर्वानुमान महाशाखा तथा सुरक्षा निकायले अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार