धनगढी बसपार्कबाट बाजुराका १५ वर्षीया किशोर बेपत्ता

धनगढी बसपार्कबाट बाजुराका १५ वर्षीया किशोर बेपत्ता

धनगढी : बाजुराका १५ वर्षीया किशोर धनगढी बसपार्कबाट बेपत्ता भएका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका–७ खारेखेतका विकास विश्वकर्मा नाम गरेका १५ वर्षीय किशोर धनगढीको बसपार्कबाट बाट बेपत्ता भएको आफन्तले बताए ।

बाजुरा बाट घरपरिवारलाई थाहा नदिएर धनगढी आएका उनी शनिवार बाजुराबाट ना ८ ख ८६६१ नंम्बरको बसमा धनगढीका लागि हिडेका थिए । उनको खोजी कार्य भइरहेकाले सबैलाई सहयोग गर्न परिवारले अग्रह गरेको छ ।

मोबाइल नम्बरः९८०१७२१३४४

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार