कैलालीकाे जोशीपुर गाउँपालिकाकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

 कैलालीकाे जोशीपुर गाउँपालिकाकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

धनगढी : कैलालीकाे जोशीपुर गाउँपालिकाका सबै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।

पालिका अन्र्तगतका ७ वटै वाडामा वडा अधिवेशन सम्पन्न गरिएको गाउँपालिका कमिटी सचिव यमराज जोशीले बताए । नेकपा एमाल वडा नम्बर १को अध्यक्षमा राज कुमार चौधरी चयन भएका छन्।

यस्तै २ मा लक्मी महतौ, ३ मा दानसिंह डंगौरा र वडा नम्बरमा ४ को अध्यक्षमा खुसीराम चौधरी चयन भएका हुन्। यसैगरी ५ मा राम किसन चौधरी, ६ मा सन्तराम कठरिया र ७ मा भिमलाल विनाडी अध्यक्षमा चयन भएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार