बाइडेन नेपाल आएका रहेछन्, मैले टोपी लगाएकाले मलाई चिनिहालेः देउवा

Biden Deuba

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमण गरेर बिहीबार स्वदेश फर्किएका छन्।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएकोबारे बताए। ‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले। पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने’  प्रधानमन्त्री देउवाले भने।

विश्व जलवायु सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा स्कटल्यान्डको ग्लास्गो गएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार