धनगढीको ६ लेन सडकमा स्कुटर दुर्घटनामा परी एक जना घाइते

स्कुटर दुर्घटना
प्रकाशित : :

धनग ढी : कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

धनगढी उप-महानगरपालिका वडा नम्बर १३ का २४ वर्षीय सुरज चौधरी दुर्घटनामा घाइते भएका हुन।

धनगढीबाट अत्तरिया जाँदै गरेको चौधरी सवार से ४ प २०८९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट