रुबस होटेलमा हुने युवा मोटिभेसन कार्यक्रममा सहभागी हुन साइग्रेस धनगढी आउने

रुबस होटेलमा हुने युवा मोटिभेसन कार्यक्रममा सहभागी हुन साइग्रेस धनगढी आउने

धनगढी : मोटिभेस्नल स्पिकर साइग्रेस पोखरेल धनगढी आउने भएका छन्। मंगलबार धनगढीको रुबस होटेलमा हुने युवा मोटिभेसन कार्यक्रममा पोखरेल सहभागी हुने आयोजक रुडेस नेपालका प्रतिनिधी जीवन ढुङ्गानाले बताए।

मंगलबार दिउँसो २ बजेबाट हुने कार्यक्रमको मुख्य सहयोगी संस्था नेपाल युवा परिषद रहेको छ, भने होटेल पार्टनर रुवस होटेल, अस्पताल पार्टनर निसर्ग अस्पताल र एजुकेसन पार्टनर एडुपल नेपाल धनगढी रहेको छ। उक्त कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने आयोजकले बताएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार