कैलाली क्षेत्र नं. ५ ख बाट काङ्ग्रेस प्रदेश सभा प्रतिनिधिमा डा. अन्सारी द्वरा उम्मेदवारी घोषणा

धनगढी  : नेपाली काग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ को (ख) बाट प्रदेशसभा प्रतिनिधि पदमा वरिष्ठ सर्जन डा. मेराज आलम अन्सारीले उम्मेदवारी घोषणा गरेका छन्  ।

अन्सारीले कैलाली क्षेत्र नं. ५ ख बाट प्रदेश शभा मुस्लिम, मधेसी, जनजाति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

१४ औं महाधिवेशनमा अग्रजलाई सम्मान गर्दै युवाको आवाजसङ्गै मुस्लिम/मधेस/जनजातिको  प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा बनाउनुका साथै पार्टीलाई सशक्त,बलियो बनाउन आफ्नो प्रदेश प्रतिनिधिमा उम्मेदवार दिएको डा. मिराजले बताए ।

उनले पार्टी र देशलाई सक्षम युवा नेतृत्वको आवश्यकता रहेकोले उम्मेदवारी दिएको प्रष्ट पार्दै आफुलाई अमुल्य मतदान गरि जिताईदिन पार्टीपङ्तिमा आग्रह गरेका छन् ।                             

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार