SKIP THIS

धनगढी उप-महानगरपालिका

 बैतडी सदरमुकाम गोठालापानीमा जन्ती बोकेको बोलेरो जीप दुर्घटना

बैतडीमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा तीन जना घाइते
फाइल तस्बिर

धनगढी : बैतडी सदरमुकाम गोठालापानीबाट त्रिपुरासुन्दरी तर्फ जाँदै गरेको जन्ती बोकेको बोलेरो जीप दुर्घटना भएको छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको सूचना आएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलतर्फ लागेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार