नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमबाट ४ जना केन्द्रीय सदस्यमा चयन

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमबाट ४ जना केन्द्रीय सदस्यमा चयन

धनगढी : नेपाल परिवार दलको केन्द्रीय सदस्यमा खडक नागरी चयन भएका छन्।

दल दलको तेस्रो राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा नेता खडक सिंह नागरी चयन भएका छन्।

उनीसंगै सुदूरपश्चिम प्रदेशबाट शंकर राज ढकाल, बिष्णु कुमारी बि.के., धर्म रोकाया केन्द्रीय सदस्यमा चयन भएको पार्टीका जिल्ला अध्यक्ष विशाल चौधरीले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार