नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीद्धारा सन्तोषी टोलमा सरसफाइ

नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीद्धारा सन्तोषी टोलमा सरसफाइ

धनगढी : नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीले सरसफाइ कार्यक्रम गरेको छ । शुक्रवार सामुदायिक सरसफाइ कार्यक्रम अन्तर्गत कलेजले सरसफाइ गरेको हो ।

बिबिए–बीआई र बीएचएम संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा कलेजले धनगढी स्थित सन्तोषी टोलमा सरसफाइ गरेको हो ।

सामाजिक उत्तरदायित्व स्वरूप क्याम्पसले सरसफाइ कार्यक्रम गरेको क्याम्पसका शैक्षिक निर्देशक भीम चौधरीले जानकारी दिए । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार