कक्षा १२ को परीक्षाफल हेर्नुभयो, छैन भने यहाँ क्लिक गर्नुहोस् ?

कक्षा १२ को परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस् ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वाजनिक गरेको छ । बोर्डले अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षार्थीले आफ्नो परीक्षाको नतिजा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सक्नेछन् । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार