कपिलवस्तुका अकिल मियाँद्धारा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी

कपिलवस्तुका अकिल मियाँद्धारा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी

कपिलवस्तु, कृष्णनगर/अजय मिश्र: कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता अकिल मियाँ ले नेपाली कांग्रेस को १४ औं महाधिवेशन मा मुस्लिम तर्फ बाट अकिल मियाँ नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् l

नेपाली कांग्रेस पार्टीका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ पार्टीको केन्द्रीय सदस्यमा दावेदारी रहेको बताएका छन् l

मुस्लिम कोटा बाट नेपाली कांग्रेसको १४ औं अधिवेशनमा मुस्लिम कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l

नेपाली काँग्रेसकाे चाैधाै महाधिवेशन प्रारम्भ हुदैछ । महाधिवेशनमा देश र प्रवासबाट पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरु, पर्यवेक्षकहरु र अतिथिहरुलाई हार्दिक स्वागत गर्दछु समेत बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार