नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा भण्डारी

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

धनगढी : नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।

सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदर भण्डारीलाई प्रस्ताव गरिएको छ। यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार