नेपाल परिवार दलको भातृ संगठन नेपाली प्रवासी परिवार भारत राजस्थान राज्य समिति गठन

अध्यक्षमा लोकेश बिक

नेपाल परिवार दलको भातृ संगठन नेपाली प्रवासी परिवार भारत राजस्थान राज्य समिति गठन गरिएको छ ।

धनगढी : नेपाल परिवार दलको भातृ संगठन नेपाली प्रवासी परिवार भारत राजस्थान राज्य समिति गठन गरिएको छ । शनिवार एक कार्यक्रमका बिच पार्टीका संयोजक खडक नागरीको प्रमुख आतिथ्यतामा नेपाली प्रवासी परिवार (भारतको) ४१ जनाको कमिटी गठन गरिएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य विष्णु बिके विशिष्ट अतिथि, जिल्ला अध्यक्ष प्रेम परियार पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु राजस्थानमा बसोबास गर्दै आएका समाज सेवीहरूको पनि सहभागिता रहेको युवा नेता अजय जैरुले जानकारी दिए ।

जयरुका अनुसार कार्यक्रममा स्वागत मन्तव्य पदम नेपाली राखे भने पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष प्रेम परियारले युवाहरू प्रदेशिनु को कारण हाम्रो देशको सरकारले मतलबै नगरेको र अब पार्टीले युवाहरूको लागि स्वादे शमै केही रोजगारी सृजना गर्न पहल चाल्न आग्रह गरे ।

त्यस्तै,  केन्द्रीय सदस्य विष्णु बिकेले आफ्नो पार्टी अरूको पार्टी भन्दा फरक रहेको र अब देशको मुहार फेर्नको लागि हाम्रोबाट मात्र सम्भव रहेको बताए ।

प्रमुख अतिथि समेत रहेका पार्टीका संयोजक खडक नागरीले प्रवासमा रहेका नेपालीहरूको हकहित लागि प्रवासीको समिति घोषणा गर्दै कुनै पनि प्रवासीहरूलाई भारतमा समस्या पर्दा पार्टीले सधैँ र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

सो कार्यक्रमबाट अध्यक्ष लोकेश बिक, उपाध्यक्ष डमरु कोली, सचिव देव बहादुर वलि, सह-सचिव, दीपक नेपाली र कोषाध्यक्षमा पदम बहादुर दमाई चयन भएका छन् ।

  • यस्तो छ कार्यसमिति विवरण : 

१)अध्यक्ष : लोकेश बिक
२)उपाध्यक्ष डमरु कोली
३) सचिव : देब बहादुर वलि
४)सह- सचिव : दिपक नेपाली
५)कोषाध्यक्ष :पदम बहादुर दमाई
६)सदस्यहरु : दिपक कोली
७ )शकर कामि
८)ब कामी
९ )प्रताप सिह
१०) प्रदिप ताम्राकार
११) दिपक नेपाली
१२) मिलन बिक
१३) अजय नागरी
१४) नारद आउजी
१५) तेज नागरी
१६) सुजन परियार
१७) करन कोली
१८) गिरि कोली
१९) किसन कोली
२०) जगदीश बिक
२१) डिले बिक
२२) हर्ष बिक
२३) तेज कामी
२४) गणेश दमाई
२५) माधब नेपाली
२६) देब साउद
२७) दिपक कोली
२८) करन बिक
२९) थेने बिम
३०) राम कामी
३१) लाल बिक
३२) राम बिक
३३) किसन वलि
३४) लाल कामी
३५) देब बहादुर पार्की
३६) गणेश नेपाली

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार