सामाजिक संजालमा दुर्गेशको चर्को आलोचना, अत्तरिया महोत्सवमा आउने कलाकारको लिस्टबाट हटाइयो नाम

durgesh thapa

अत्तरिया : शुक्रवार देखी अत्तरियामा महोत्सब सुरु हुदैछ । शुक्रवारदेखी सुरु भएर २५ गते सम्म संचालन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।

अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा भैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सबमा आउने कलाकारहरुको टुङ्गो लागिसकेको छ ।

तर आयोजकले यस अघि बोलाउने भनेर महोत्सबमा आउने कलाकारहरुको नाम लिष्टमा सार्बजनिक गरिएका गायक दुर्गेश थापाको नाम भने अहिले हटाएको छ ।

पल शाहको घटनामा जोडिएर विवादमा आएका दुर्गेश थापालाई नबोलाउने आयोजकले निर्णय गरेको छ । शाहको घटनामा जोडिएपछि अहिले दुर्गेश थापाको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।

यी हुन् अत्तरिया महोत्सबमा आउने कलाकारहरु…

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार