१२ माग सहित अनेरास्वियूद्धारा केएमसी सुधारका लागि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र

१२ माग सहित अनेरास्वियूद्धारा केएमसी सुधारका लागि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र

धनगढी : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्वियूले कैलाली बहुमुखी क्याम्पस सुधारका लागि विभिन्न मागहरु राखेको छ।

अहिले शैक्षिक संस्थामा विकृती मौलाएको भन्दै अनेरास्वियूले विभिन्न मागहरुसहित क्याम्पस प्रशासनलाइ सचेत गराएको जनाएको हो।

यस्ता छन्, अनेरास्वियूका १२ माग :

१२ माग सहित अनेरास्वियूद्धारा केएमसी सुधारका लागि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार