प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा ओली

प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा ओली

धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा नयाँ समिति गठन भएको छ। शनिबार धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो ।

सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिशचन्द्र बाघ चयन भएका छन् । भने महासचिवमा शिवराज भट्ट चयन भएका छन्।

यस्तै सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन् । ५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शिव ओली, दिर्घ खत्री, रामसिंह धामी, जीवन विष्ट, विराज रोस्यारा, हरी तिवारी, ध्रुव ओझा लगायतका रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार