खखडेहरा पर्वको अवसरपारी कैलाली र कञ्चनपुर जिल्लामा चैत ११ गते सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा चैत ११ गते (भोली) सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वमा कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार