एशियन लाईफको पाँच दिने पुनरताजकिय तालिम सम्पन्न

एशियन लाईफको पाँच दिने पुनरताजकिय तालिम सम्पन्न

धनगढी : एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम आज सम्मपनन भएको छ ।

एशियन लाईफ ईन्स्योरेन्सले चैत्र १६ गतेबाट डोटी शाखा अन्र्तगतका प्रत्येक उपशाखा पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम दिएको छ । एशियन लाईफ ईन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र डोटी शाखा प्रबन्धक नवराज पण्डितको संयोजकत्वमा तालिम संचालन भएको हो ।

तलिममा अभिकर्ताहरुलाई बिषम परीस्थितीमा कसरी अभिकर्ताको भुमिका निर्वाह गर्न सकिन्छु र बजारमा अभिकर्ताले कसरी प्रस्तुत हुने सन्दर्भमा जानकारी गराएको डोटी शाखा प्रबन्धक नवराज पण्डित जानकारी दिए ।

कार्यक्रम समापनमा बोल्दै प्रदेश प्रमुख जोशीले भने अहिले देशमा आर्थिक भार परेको छ,यस्तै परीस्थितीमा हामी ग्राहकहरुलाई सुविधा दिनको लागी धेरै योजना बजारमा ल्याएको बताए । अहिले राष्ट्र नै कोरानाले धेरै मानिषको व्यापार व्यावसाय धरासयमा गएका छन ।

तालिम चैत्र १६ गते बाजुर उश शाखामा, १७ अछामको साँफेबगरमा,१८ अछाम कै मंगलसैनमा, १९ गतेको दिपायलमा र २० गते डडेल्धुरा सञ्चालन भएको थियो । अभिकर्ता पुर्नताजकिय तालिममा करीब ३ सय ५० जनाको सहभागीता थियो । गत आर्थिक बर्षका उत्तकृषठ ८० जनालाई सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार