परिवार दलबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ को अध्यक्षमा रावलको नाम सिफारिस

परिवार दलबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा रावलको नाम सिफारिस

कञ्चनपुर : नेपाल परिवार दलका तर्फबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ३ को अध्यक्षमा बिर बहादुर रावलको नाम सिफारिस गरिएको छ । मङ्गलवार बेलडाँडी गाउँपालिका अध्यक्षमा रावलको नाम सिफारिस गरिएको नेपाल परिवार दल सुदूरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए।

रावल सामाजिक काममा एकदमै क्रियाशील छन् । देश र जनताका लागि र बेलडाँडी गाउँपालिकाको वडा नं. ३ को मुहार फेर्नको लागि अध्यक्षमा नाम सिफारिस गरिएको उनले बताएका छन्। र बेलडाँडी गाउँपालिकाका जेहेन्दार र दलित राना थारुहरूको लागि निःशुल्क शिक्षा रोजगार गर्ने नेता रावलको भनाइ छ ।

र अरू पार्टीले यश गाउँपालिकाको कुनै पनि विकासका काममा वास्ता नगरेका र अब हाम्रो पार्टी नेपाल परिवार दलले मात्रै विकास गर्ने नेता रावलले बताए। सो कारण गाउँपालिकामा अध्यक्षको दाबी र पार्टीले उनलाई टिकट दिन पनि घोषणा गरेको नेपाल परिवार दल सुदूरपश्चिम संयोजक नागरीले जानकारी दिए । (सच्याईएको वडा नं. ३ हुनुपर्नेमा बेलडाँडी गाउँपालिका अध्यक्षमा हुन गएको, असुविधा प्रति क्षमा प्राप्ति छौं । )

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार