बैतडीका १० पालिकाकालागी ४४० जनप्रतिनिधि छान्न १४ सय बढीको उम्मेदवारी, कहाँ कति ?

बैतडीका १० पालिकाकालागी ४४० जनप्रतिनिधि छान्न १४ सय बढीको उम्मेदवारी, कहाँ कति ?

बैतडी : बैतडीमा ४४० पदमा १४ सय बढीले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४४० पदका लागि १४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकामा २२७, मेलौलीमा १९३, पुर्चौंडीमा १७६ र पाटन नगरपालिकामा १६१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै सुर्नया गाउँपालिकामा १४९, सिगासमा १८१ जना, दोगडाकेदारमा १२५, शिवनाथमा ९२, पञ्चेश्वरमा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार