बैतडीको डिलाशैनीका अध्यक्षका स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाशले पाए चुनाव चिह्न पुतली

बैतडीको डिलाशैनीका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीले पाए चुनाव चिह्न पुतली

धनगढी : बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सन्तोषप्रकाश जोशीले चुनाव चिह्न पुतली पाएका छन्।

शनिवार निर्वाचन अधिकृतको कार्यालयले उनलाई चुनाव चिह्न पुतली प्रदान गरेको हो।

जोशीले एमाले छोडेर पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी अहिले प्रचारप्रसारमा खटिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार