नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २२ गते धनगढी आउँदै

स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्ने

प्रम ओली
फाईल तस्बिर

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी २२ गते सुदूरपश्चिम आउने भएका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।

२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ।

कैलालीको बर्दगोरिया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार