नेकपा एकीकृत समाजवादी बैतडीका जिल्ला सचिव धानुक एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी बैतडीका जिल्ला सचिव धानुक एमालेमा फर्किए

धनगढी : नेकपा (एकीकृत समाजवादी) बैतडीका जिल्ला सचिव नेकपा एमालेमा फर्किएका छन्।

सोमबार समाजवादी बैतडीका सचिव  हर्कबहादुर धानुक एमालेमा प्रवेश गरेका हुन्।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत समाजवादीबाट खतरा रहेका भन्दै उनले एमालेमा लागेको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार